Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Monday, May 16, 2011

एनसेलको झुट्टा प्रचार



 lglh If]qsf] nufgLaf^ ;+rflnt lhP;Pd df]jfO{n ;]jf k|bfos ;+:yf Pg;]n laut s]lx lbg b]lv ckÚi^ k|rf/ ;fdfu|L ;lxt u|fxsnfO{ e|ldt kfg]{ la!fkg k|sflzt ub}{ cfPsf] % . p;sf] 50 nfv ;GtÚi^ u|fxsx?sf ;fy g]kfnsf] g+ 1 lhP;Pd df]jfO{n ;]jf k|bfo ;+:yf eGg] Psbd unt / ;]jfu|flxnfO{ e|ldt kfg]{ la!fkg xf] . pQm la!fkgsf] ;To tYo laa/)f lbgÚkg]{ lgofds ;+:yf g]kfn bú/;+rf/ k|flws/)faf^ sÚg} k|sf/sf] v)*g gcfpgÚ k|flws/)fsf] u}/ lhDd]jf/kg xf] . u|fxsju{nfO{ e|ldt kfg]{ la!fkg lbg] ;+:yf / pQm la!fkgsf] cgÚudg gug]{ k|flws/)f lar st} ldn]dtf] % of pRr dÚgfkmf cfh{g ug{ ;kmn ;/sf/L sDkgL g]kfn ^]lnsdnfO{ *Úafpg st} cb[Zo v]n zÚ? x+Úb}% ls eGg] ;xh cgÚdfg ;j{;fwf/)f ;]jfu|flxnfO{ kg{ yfn]sf] % .

 lhP;Pd ;]jfsf] laleGg pks/)f dWo] lelh^/ nf]s]zg /lhi^«/ (le=Pn=cf/=) o:tf] pks/)f xf] h;df nu O{g u/]/ ;DkÚ)f{ rfnÚ PlS^e u|fxs ;+Vyf kQf nufpg ;lsG% . s] cfhsf] lbg ;Dd bú/ ;+rf/ k|flws/)fn] Pn;]nsf] ;DkÚ)f{ le=Pn=cf/= df kl/If)f ul/ p;n] bfla u/]sf] u|fxssf] ;+Vof kÚli^ u/]sf] % ? o;f] eGgÚsf] tfTko{ k|flws/)fn] g]kfn ^]lnsdsf] k|rf/nfO{ a]jf:tf u/] klg xÚG% t/ Pg;]n sf] rflx+ l;i^daf^ g} kÚi^L xÚg] ul/ cWoog ug{Úk%{ elgPsf] xf]O{g . k|flws/)fsf] cf¤vfdf ;a} ;]jf k|bfos ;+:yfx? a/fj/ xÚgÚk%{ . ;a}n] k|rf/ u/]sf] u|fxs ;+Vof tyf ;]jfsf] uÚ)f:t/  /fd|f] ;+u cWoog u/]/ dfq k|rf/df Nofpg] aftfj/)f agfpgÚ kb{% . cGoyf cGo ;]jf k|bfos ;+:yfx?nfO{ k|tIo tyf ck|tIo ?kdf c;/ kg{ ;Sb% . o;df klg Pg;]nsf] bfla k|flws/)fsf] sÚg} k|lta]bgdf pNn]v eP cgÚ;f/ s} xf] eg] p;sf] bfla oyf]lrt g} dfGgÚ kb{% .

laut 2 bzs b]lv g]kfn ^]lnsd ;/sf/nfO{ ;a}eGbf a(L s/ ltg]{ ;/sf/L sDkgL xf] . o;sf] cnfjf lglh sDkgL x?sf] zÚ?jftL b]lv g} pRr k|lt:kwf{df l^Sg ;kmn Psdfq ;/sf/L sDkgL ^]lnsdnfO{ k|tIo c;/ kfg]{ vfnsf] la!fkg ;DjlGwt lgsfosf] kÚli^ lagf g} k|sflzt xÚgÚ cToGt} u}/ lhDd]jf/kg afx]s c? s]lx xf]O{g .

 xÚg t Pg;]nsf] ;:tf] u|fxs la:tf/ sfo{s|d ;a}nfO{ cjut} % t/ h;/L l;dsf*{x? a+f(] klg ;Dejt p;n] bfla u/]sf] u|fxs ;+Vof zÚ? b]lv g} p;sf] laleGg sfpG^/af^ tyf laleGg dxf]T;jaf^ ;:tf] nf]slk|otfsf] nflu afl*Psf] ;DkÚ)f{ l;dsf*{x? xf]nf t/ u|fxs ;+Vof s] slt eGg] sÚ/f xfn rfnÚ /x]sf] ;DkÚ)f{ le=Pn=cf/=x?df PlS^e hDdf u|fxs g} xÚG% .

o:t} csf]{ sÚ/f slxn] sf+lx ;ef ldl^édf hf+bf tyf ;fyL efO{x? sf] hd#^ xÚ+bf df]jfO{n gDa/x? cfbfg k|bfg ug]{ lznlznfdf nueu 10 hgfdf sl&gn] 1, 2 hgfsf] gDa/ Pg;]nsf] xÚG% . olb Pg;]nn] bfla u/]sf] ;lx xf] eg] slDtdf 10 df 5 hgf sf] gDa/ p;sf] xÚgÚ kg]{ xf] . xf]O{g eg] 50 nfv ;+Vof Pg;]nn] sxf+ sxf+ af(]sf] % ? :ki^ xÚgÚ k%{ .

g]kfn ^]lnsdn] ;/sf/nfO{ ltl//x]sf] s/df nueu 50  k|ltzt eGbf al( /sd lh=P;=Pd= df]jfO{n ;]jfaf^ % . olb Pg;]nn] bfla u/]sf] u|fxs ;+Vof ;lx xf] eg] s] ca p;n] To;s} xf/fxf/Ldf ;/sf/nfO{ s/ ltnf{ t ?  x]g{ af+ls % .

dflysf ;j} sÚ/fx?nfO{ k[i^eÚlddf /fVb} g]kfn ^]lnsd k|lt laleGg ;dodf eO{/x]sf bÚJo{axf/x? h:t} tf/ rf]/L, clK^sn kmfO{j/ s^fg cflb O{TofbL ;DkÚ)f{ sÚ/fx?sf] Pp^} pb]Zo ;/sf/L sDkgL ^]lnsdnfO{ *Úafpg] v]n xf] ls eGg] ;xh cgÚdfg ug{ ;lsG% . o:tf e|ldt sÚ/fx?af^ g]kfn ;/sf/ tyf ^]lnsd kl/jf/ ;b}j ;hu /xgÚ kb{% . olb bú/ ;+rf/ k|flws/)f lhDd]jf/ % eg] Pg;]nsf] bflanfO{ tTsfn p;n] v)*g of kÚli^ ugÚ{ k%{ .
    
-          lbg]z rGb| kGyL
dineshpanthy@gmail.com

8 comments:

  1. लेखमा बास्तबिकता झाल्कियाको जस्तो लग्यो जे होश Ncell को बिज्ञापन पनि Proved हुनु पर्छ दुर संचार प्राधिकरण बाट ....

    ReplyDelete
  2. प्राधिकरणले Ncell को प्रधिबिक परिक्षण गर्ला नगर्ला तर कर को बिवारण आवस्य सार्बजनिक हुनेछन . साथै हालसालै education sansar(http://www.facebook.com/educationsansar?sk=questions) ले गरेको facebook मा गरेको मोबाइल को प्रयागकर्ताको संख्या Nepal Telicom को वन्द Ncell को आधा मात्र देखिन्छ .

    ReplyDelete
  3. पन्थी सर ! शुरुवाट गर्नुभएकोमा बधाई छ किनकि "Beginning is the half success of Vitory". कसै न कसैले त यसको बिरोधको शुरूवाट गर्नु नै थियो । NCELL को झुठेा प्रचारका सम्बन्धमा दुर स‌ंचार प्राधिकरणले अनुगमन गर्नु पर्ने त छदैछ त्यसका अलवा NTC ले पनि यसको बिरोधमा NTA सँग बास्तबिक DATA सार्बजनिक गर्नका लागि पहल गर्नुपर्ने हो हस्तो लाग्छ ।

    त्यस्तै केहि दिन अगाडि Kantipur Daily मा प्रकासित NTC र NCELL को गुणस्तर सम्बन्धी प्रतिबेदनमा पनि NTC को तारवाला PSTN को गुणस्तर 81.2% (approx) तर NCELL को तार रहित GSM MOBILE को गुणस्तर चाही 86.5% (approx)
    छापीएको पाईयो । तर मलाई जानकारी भए सम्म तारवाला फोन(PSTN) को जति गुणस्तर तार रहित फोनमा कुनै हालतमा हुन सक्दैन । यसबारेमा पनि छानबिनको लागि NTC को तर्फबाट पहल हुनुपर्छजस्तो लाग्छ ।
    कि कसो त ?

    ReplyDelete
  4. यो सत्य हो कि स्वदेसी लगानी मा सन्चालित telecom ले बर्तमान प्रतिस्पर्धात्मक बातावरण् मा विश्व कै पाचौ ठुलो कम्पनी teliasunera को स्वामित्व रहेको NCELL सँग प्रतिस्पर्धा गर्न गाह्रो परिरहेको छ । साथै सरकारी प्रभुत्व TELECOM मा रहेसम्म TELECOM ले कुनै राम्रो प्रगती हासिल गरिहाल्ला भनेर अपेक्षा गर्न पनि सकिदैन। बर्तमान समय मा नेपालको वार्षिक बजेटको करीब १० % प्रतक्ष तथा अप्रत्क्ष कर बुझाईरहेको यस् संस्था लाई सरकार कै उच्च पदस्थ कर्मचारी तथा नेता हरुले डुबाउने षड्यन्त्र मा लगिरहेका छन । अर्कोतिर नियमक निकाय NTA ले त पछील्लो समय मा TELECOM लाई सौतनी ब्यवहाँर गरिरहेको देख्न मा आएको छ । देश लाई सुन को अन्डा दिने कुखुरो को रुपमा लियिएको यस् संस्था लाई सरकार , NTA, अख्तियार र अन्य सम्पूर्ण पक्ष ले राम्रो SUPPORT गरिदिएको भये आज telecom धेरै माथि पुगिसक्ने थियो ।
    अन्त्य मा तथ्यपूर्ण र बिश्लेशनात्मक लेख पस्किएर सम्पूर्ण नेपाली जनतालाई ठुलो भ्रम मा पर्न बाट जोगाइदिनुभएको मा लेखक श्री दिनेश चन्द्र पन्थी sir लाई धेरै धेरै साधुबाद।

    ReplyDelete
  5. यो सत्य हो कि स्वदेसी लगानी मा सन्चालित telecom ले बर्तमान प्रतिस्पर्धात्मक बातावरण् मा विश्व कै पाचौ ठुलो कम्पनी teliasunera को स्वामित्व रहेको NCELL सँग प्रतिस्पर्धा गर्न गाह्रो परिरहेको छ । साथै सरकारी प्रभुत्व TELECOM मा रहेसम्म TELECOM ले कुनै राम्रो प्रगती हासिल गरिहाल्ला भनेर अपेक्षा गर्न पनि सकिदैन। बर्तमान समय मा नेपालको वार्षिक बजेटको करीब १० % प्रतक्ष तथा अप्रत्क्ष कर बुझाईरहेको यस् संस्था लाई सरकार कै उच्च पदस्थ कर्मचारी तथा नेता हरुले डुबाउने षड्यन्त्र मा लगिरहेका छन । अर्कोतिर नियमक निकाय NTA ले त पछील्लो समय मा TELECOM लाई सौतनी ब्यवहाँर गरिरहेको देख्न मा आएको छ । देश लाई सुन को अन्डा दिने कुखुरो को रुपमा लियिएको यस् संस्था लाई सरकार , NTA, अख्तियार र अन्य सम्पूर्ण पक्ष ले राम्रो SUPPORT गरिदिएको भये आज telecom धेरै माथि पुगिसक्ने थियो ।
    अन्त्य मा तथ्यपूर्ण र बिश्लेशनात्मक लेख पस्किएर सम्पूर्ण नेपाली जनतालाई ठुलो भ्रम मा पर्न बाट जोगाइदिनुभएको मा लेखक श्री दिनेश चन्द्र पन्थी sir लाई धेरै धेरै साधुबाद।

    ReplyDelete
  6. पन्थी सर, यथार्थवादी विश्लेषणात्मक लेख तथा एनसेलको गलत हर्कतको पर्दाफासका लागि साधुवाद । नेपाल टेलिकमको कर्मचारीको नाताले यसको उत्तरोत्तर प्रगति उन्नति र विकासको सवालमा चिन्तित हुनु तपाईं हामी आम टेलिकमकर्मीहरुको धर्म र मर्म हो । तर टेलिकमकर्मीहरुलाई पांचवटा भिन्दाभिन्दै रंगका छातामुनि गोलबद्ध गरेका र आफुलाई कर्मचारीहरुको मसिहा ठान्ने युनियनहरु सामान्य सरुवा र शाखा परिवर्तन जस्ता झिना मसिना विषयमा हप्तौसम्म कार्यालय तालाबन्दि गर्ने र आम कर्मचारीको सम्पतिको रुपमा रहेको कार्यालयको भौतिक सम्पतिहरु तोडफोड गर्न मै व्यस्त रहेको देखिन्छ । त्यसै गरी संस्थाको प्रगति र अवनतिको साँचो आफ्नो हातमा लिएर बसेको संचालक समिति न कुनै महत्वपुर्ण अग्रगामी निर्णय गर्दछ न गरेका निर्णयहरु लागु भएको नभएको अनुगमन गर्दछ । दैनिक कार्यसंचालनको जिम्मा लिएको व्यवस्थापनका उच्च पदस्थहरु भने बचेखुचेको कार्यअवधिमा कसरी हुन्छ प्रशस्त धनार्जन गरी व्यक्तिगत लाभ लिने दाउमा देखिन्छन् । लोकतन्त्रको खोल ओडेको सरकार मिडिया हाउसहरु र अन्य सन्दर्भ समूहहरु समेत सार्वजनिक संस्थानलाई डुबाउन कुनै न कुनै रुपमा सकि्रय देखिन्छन् । गाई मारेर गधा पोस्न लागि परेका यस्ता आन्तरिक तथा वाह्य तत्वहरु भेटेसम्म कम्बल ओडेर घिउ खाइरहेका छन् जस्तो आभाष हुन्छ । ग्राहकको माग बमोजिम सिम उपलब्ध गराउन नसक्नु यत्रो जनशक्ति र साधन श्रोत हुदा समेत सेवा गुणस्तरहीन हुनु सीआरभीटी जस्तो आम्दानी दिने सेवा जीएसएम तथा सीडीएमएमा दिन नसक्नु सीडीएमए र स्काई फोनलाई दिनानुदिन गुणस्तरहीन बनाउदै जाने महिनाभरिमा पचास लाखभन्दा बढी कमाउने एउटा टावर महिनौंसम्म बिग्रदा पनि कानमा बतास नलाग्ने संस्थाको भवनको छानो चुिहंदा हुंदाछंदाको भित्तो फुटाउने टावरका लागि घरभाडा लिएर ठडिएको टावरमा घिरौंला फल्दा समेत एक्टिभ नगरी भाडामात्र तिर्ने तालिम र काजमा समेत सेिटंग मिलाई एउटै कर्मचारी विनाकारण पटक पटक जांदा समेत सम्बन्धित निकाय कानमा तेल हाल्ने पहाडका कार्यालयमा एउटै सहायकबाट काम गराउने तराईका कार्यालयहरुलाई कर्मचारीहरु थन्क्याउने डम्पिङ साईडको रुपमा विकास गर्दै जाने एनसेलको भन्दा आफ्नो टावर होचो र फोन नलाग्ने गरी राख्ने हाम्रो खर्चले सर्भे भएका ठाउंहरुमा एनसेलले टावर राख्ने महत्वपुर्ण स्थानहरुमा जानी जानी टावर नराखिदिने कागज पुर् याएर बजेट सक्ने अनावश्यक खरिद र छपाईमा ध्यान दिने आदि जस्ता अनगिन्ती कुकृत्यहरु देख्दा आमा मार्ने पर्शुरामहरुआन्तरिक तथा बाह्य हाम्रो टेलिकमलाई जनकपुर चुरोट कारखाना बनाउन धमिलो पानीमा माछा मारिरहेका छन् जस्तो लाग्छ । के गर्ने टेलिकम र यस संगसंगै हाम्रो भविष्य पनि अन्यौलको भुमरीमा रुमल्लिरहेको आभाष हुन्छ ।

    ReplyDelete
  7. dinesh sir tapaiko lekh padna pauda khusi lagyo aaba telecom sak6an hola dar lagdai6 telecom ka top level ka aarthat management ka sabai thula bada haru kamauna ma nai busy 6an ncell lai ratarat dhani banauna nai lageka 6an thulabada haru ani kasari hamro pragati hun6 ta sir aaba sabaile aafno thau bata bidroha garnu par6

    ReplyDelete
  8. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete